Thaha

Saturday 21 September - 8:24 pm NST

फोटो फिचर  : तामाङ साहित्यीक यात्राको

काठमण्डौं, ५ पुस ।
तामाङ साहित्यीक संस्था तामाङ डाजाङ र ललितपूरको प्युटार गाविसको संयक्त आयोजनामा पुस ३ र ४ गते भएको तामाङ साहित्यीक यात्रा सम्पन्न भएको छ । यात्रामा तामाङ स्रस्टाहरु ललितपुरको प्युटार, आस्राङ, माल्टा र मकवानपुरको इपा र मनथली गाविसका विभिन्न ठाउँमा पुगेर अवलोकन अध्ययन गरेपछि कविता, गजल, गित, हाइकु लेखेर प्युटारको कालिदेवि उच्चमाविमा भएको कार्यक्रममा प्रस्तुत गरेका थिए । 

 

 

 

 

 

फोटो : सन्चु ब्लोन र  फुलकुमार बम्जन